Instagram story viewer> @unity_4_change> Post
11 days ago
Intersex Awareness Day | 26 October

Intersex people are a natural part of human diversity. Let’s respect their identities, bodies, and experiences.

On this Intersex Awareness Day, let’s challenge harmful stereotypes and work towards a world where every intersex person is respected, their voices are heard, and their existence is valued. Everyone deserves bodily autonomy, dignity, equal rights, and access to safe, inclusive, and respectful healthcare.

Equal Rights, Shared Humanity.

अन्तरलिङ्गी सचेतना दिवस | अक्टोबर २६

अन्तरलिङ्गी व्यक्तिहरू मानव विविधताको प्राकृतिक हिस्सा हुन्। आउनुहोस्, उनीहरूको पहिचान, शरीर र अनुभवहरूको सम्मान गरौँ।

यस अन्तरलिङ्गी जागरूकता दिवसमा, हानिकारक रूढिवादी सोचलाई चुनौती दिऔँ र यस्तो समाज निर्माण गर्न अघि बढौँ, जहाँ प्रत्येक अन्तरलिङ्गी व्यक्तिको सम्मान होस्, उनीहरूको आवाज सुनियोस् र उनीहरूको अस्तित्वलाई महत्त्व दिइयोस्। प्रत्येक व्यक्ति आफ्नो शरीरमाथिको स्वायत्तता, मर्यादा, समान अधिकार तथा सुरक्षित, समावेशी र सम्मानजनक स्वास्थ्य सेवाको हकदार छ।

समान अधिकार, साझा मानवता। 

#IntersexAwarenessDay #IntersexRights #IntersexVisibility #BodilyAutonomy #HumanRights LGBTQIA UnityForChange
0
Posted On: October 26th 2026, 03:44 am

More posts

back to up