2 hours ago🌺 विजयादशमीको हार्दिक मंगलमय शुभकामना 🌺 🙏 यस पावन विजयादशमीको शुभ अवसरमा यहाँ तथा यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। 🌸 माता दुर्गा भवानीको कृपा सदैव रहिरहोस्। जीवनमा सत्यको विजय होस्, असत्यको अन्त्य होस् र हरेक पाइला सफलता, खुसी तथा प्रगतितर्फ अघि बढून्। ❤️ मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै प्रेम, सद्भाव र पारिवारिक एकताको भावना अझ प्रगाढ बनोस्। 🙏 सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडा दसैँ अर्थात् विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🇳🇵🌺
