Instagram story viewer> @bipeenkc91> Posts
POSTS STORIES REELS TAGGED
Download All
मलाई हरेक कुरा प्रकृति ले दियको छ तर म त्यसलाई चिन्न सकेको छैन ! म तेही चिन्न नसक्ने मध्यको एऊटा मनुस्य हु ! by @bipeenkc91
0
9 days ago
Download
दिल निसानी ले किन यस्तो आरोप लगायको होलान। यस मा के कती सत्यता होला ? अब कारबाही कसरी कस्लाई गर्ने ? दिल निसानीलाई गर्ने की। नगर्ने ? by @bipeenkc91
0
13 days ago
Download
कहीले काही आफ्नै गित गुनगुनाऊन मन लाग्ने ! 😛🙈 by @bipeenkc91
0
14 days ago
Download
हिजो प्रेम आचार्य को लागी यो पोस्ट देखेर सबैजना ऊहाहरुकै पछी लेगेको कुरा सबैलाई सर्बबिधीतै छ !  आज पुनः अर्कों घटना सार्वजनिक भएको छ ! आज पनी कारण यही नै हो की फेरीयो होला ? #highlightseveryone #highlight #flowers #friends #balen #fbreels #RabiLamichhane #nepal by @bipeenkc91
0
16 days ago
Download
 by @bipeenkc91
0
18 days ago
Download
कोही हारेर रुन्छन कोही जितेर पनी रुन्छन ! रोयो भन्दै मा सबै पिडीत नै हुन्छ भन्ने छैन नी ! त्यसैले सत्यतथ्य नबुझी आफ्नो धारणा बनाऊने बानी छोडौ! by @bipeenkc91
0
18 days ago
Download
त्यो बेला का रियल मेड्रीडका कोच जिदानले पास टु रोनाल्डो भन्ने सिद्धान्त बाट रियलमेड्रीड ले ३/३  पटक च्यान्पेन कप जित्यो !तर  आज पर्चुगलका टिममेटले नो पास टु रोनाल्डो जस्तो बेबहार देखाऊदा रोनाल्डो को सपना मात्र हैन पुरै पर्चुगल तथा रोनाल्डो समर्थकको सपना टुट्यो! ⚽️⚽️#ronaldo Cristiano Ronaldo @highlight Flowers Online #worldcup  #football #WorldCupFinal #repost by @bipeenkc91
0
19 days ago
Download
Photo of the day ❤️‍🩹 by @bipeenkc91
0
19 days ago
Download
हाम्रो यस गौरबसाली सस्था गल्कोट समाज जापान क्षेत्रीय समिति कान्तोको ८औँ महाधिवेशन बाट सर्व सम्मत रूपमा अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित मेरा प्यारा मित्र इश्वर बस्नेत,लगाएत उपाध्यक्षमा गोम बुढाथोकी, सचिवमा चतुर्रभुज सापकोटा र युवा संयोजक मा थम्मन कंडेल सदस्य केसव सापकोटा , बाबु साप्कोटा, रेशम केसी लगायत नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा कार्यसमितिका सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु। 🌺

तपाईंहरूको नेतृत्वमा गल्कोट समाज जापान क्षेत्रीय समिति (टोकियो) कान्तोले आगामि दिनमा अझ शशक्त, संगठित र उदाहरणीय रूपमा नया कामहरु अगाडि बढाओस् भन्ने हार्दिक शुभेच्छा पनि व्यक्त गर्न चाहान्छु। जय गलकोट!
 

बिपिन केसी 
सचिव गलकोट समाज जापान by @bipeenkc91
0
25 days ago
Download
हाम्रो यस गल्कोट समाज जापान का साखा हरु ले एकै दिन एकै समयमा आज सम्पन्न हुन गईरहेको गल्कोट समाज जापानको सम्पुर्ण क्षेत्रिय समितीहरूको अधिबेशको पुर्ण सफलताको शुभ कामना ब्यक्त गर्दछु॥॥ by @bipeenkc91
0
a month ago
Download
खाय पछी हो यसरी खानु पर्छ ! खानदानी खाना 🍕 by @bipeenkc91
0
a month ago
Download
ये फोटो ले आज खुबै चर्चा बटुलेको हल्ला छ ! खास के रहीछ चितवनतिर Thaman Kandel😛 by @bipeenkc91
0
a month ago
Download
×

Download all media on this page

Photos Videos
back to up