Instagram story viewer> @c____ba> Posts
212
followers
147
following
POSTS STORIES REELS TAGGED
Download All
१घन्टाको बाटो ४वटा रुट चेन्ज गर्दै ३घन्टा ३०मिनेट लगाएर घर सम्म पुगियो।
लाग्यो एऊटा महान युद्द नै जितियो।
जापानमा प्राकितीक प्रकोप त आई नै रहन्छ,भिषण पानी र चट्यागले मुटूमा ढ्याग्रो ठटाएको चाही १२बर्षमा पहिलो पटक हो।
आशा छ भोलीको शुर्यदयले राहातको शाहास दिनेछ। taken in Chiba by @c____ba
0
2 months ago
Download
 by @c____ba
0
3 months ago
Download
तिमी मेरो जीवनको सबैभन्दा सुन्दर उपहार हौ। 
तिम्रो माया र साथले हरेक दिनलाई विशेष बनाएको छ। भगवानले तिमीलाई सधैं स्वस्थ, खुसी र सफल राखून्।
जीवनभर यस्तै हात समातेर सँगै हिँडिरहौँ। 
म तिमीलाई आज, भोलि र सधैं धेरै माया गर्छु। ❤️
Happy Birthday, My Love! 💖
Love you Rishita Sunar🥰 by @c____ba
0
3 months ago
Download
चुनाव नजिकिदै छ।सबै दल पार्टीहरु आ-आफ्नो उम्मेद्वारलाई जिताउन प्रचार प्रसारमा लागिपरेका छन। 
पुरै नेपालमा चुनाबको माहोल छ।तर कामको ब्यस्तता हो या भोट हाल्न नपाउने कारण, परदेशीलाई त्यति चुनावि माहोल लाग्न सकेन । देश र पार्टिका गतिविधी चाही निहालिरहेरा छौ।
नेता का चिल्ला गफ , बिकासका आश्वसन यो गर्छु त्यो गर्छु त सुनियो।यस पटक विशेष मतदाताहरुलाई मेरो अनुरोध,सोचेर बुझेर भोट दिनुहोस।
-हामि त बाजेको पालादेखी कांग्रेस..
 -वृदभत्ता दिने एमाले..
-समाज परिवर्तन गर्ने रातो माओबादी..
-भोलिको भविष्य घण्टी  आदि आदि…
 यत्तिको सोचले मात्रै आफ्नो अमुल्य मतको दुरुपयोग नगरौ।
उम्मेद्वारका कुरा सुनौ , घोषणा पत्र पढौ सहि गलत छुट्याउ ।आफ्नो समाजको भबिष्य बदल्न सक्ने सहि मानिस छानौ। 
  सबैमा आ-आफ्नो पार्टिको धारण सहि लाग्नु स्वभाकिकै हो।पार्टिमा आस्था राख्नु अझ राम्रो हो ।तर आफ्नो नेता,पार्टीको मलद्वार लाई हरिद्वार देख्न छौडौ।अन्धभक्त हुन छोडौ।
 निर्बाचन भन्दा पहिले सबै उम्वेद्वारका भाषण सुनौ ,अझ आफुले भोट दिने सोच बनाउनुभएका उम्वेद्वारका भाषण ,धोषणा पत्र त सुरक्षित  गरेर राखौ।जितेर पठाएका नेतालाई भगवान नभई सेवकका रुपमा हेरौ ।गरेका बाचा , घोषणाहरु पुरा हुने नहुने प्रश्न सोधौ। कारण सोधौ।आवश्यक परे भोट दिएका हातले कठालो समात्ने हिम्मत गरौ। 
तर अहिले सम्म भोट हालेर के नै पो भयो र भनेर भोट नहाल्ने काम चाही नगरौ । भोट,जिम्वेवार नागरिकको अधिकार र कर्तव्य दुवै हो।
अर्को चुनाव सम्ममा परदेशी नेपालिको पनि मताधिकार सुनिश्चित हुने आशाका साथ यस चुनावले सम्पुर्ण नेपालको पर्तिनिधित्व गर्ने सरकार पाउने आशा गर्दछु।

  सबैले विवेकका साथ भोट हालौ । by @c____ba
0
7 months ago
Download
साथी मात्र होइन, तिमी मेरो प्रेरणा हौ।
जीवनको हरेक उकालो–ओरालोमा तिमी मेरो साथ थियौ।
तिमी बिना आज म यो ठाउँमा हुने थिइनँ।
तिमीले दिएको बुवा बन्ने शौभाग्य संसारकै अमुल्य ऊपहार हो।
ह्याप्पी बर्थडे मायालु, सधैं यस्तो नै साथ चाहिन्छ 💕😘 by @c____ba
0
a year ago
Download
How has time already passed so fast🥺Happy One Month,Love!❤️ by @c____ba
3
2 years ago
Download
मेरा घर परिवार ईस्टमित्र साथीभाई आफन्ती सम्पुर्णमा बिजया दशमी को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु🙏🏻।
 दुर्गा भवानीले सबैमा जोस,जागर र नया कामको थालनीमा दाहिने भएर साथ दिउन ।
 सबैको प्रगति होस !
 सबैको भलो होस!! by @c____ba
0
2 years ago
Download
हिजो परेको मेरो जन्मदिनमा शुभकामना दिनुहुने सम्पुर्णमा हार्दिक नमन🙏🏻
हजुरहरुको आशिर्बादले यो बर्ष पनि राम्रो हुनेछ । by @c____ba
0
2 years ago
Download
जम्मा २वटा अक्षरले बनेको बुवा शब्दमा कति गहिरो जिम्मेवारी हुन्छ,मेरो तिम्रो सम्पुर्ण बुवाहरुलाई नमन🙏🏻 by @c____ba
0
2 years ago
Download
Happy birthday dear jinadagi💐
Love you so much❤️ by @c____ba
2
2 years ago
Download
तिमी मै जिन्दगी
तिमा नै जिन्दगी
Happy 3rd Anniversary प्रिय❤️ by @c____ba
0
3 years ago
Download
घोडा नं-२
 दशैअघि आइपुग्नु पर्नेमा कारण बस delivery ढिला भएकाले आज पुजापाठ गरी नया सदस्यलाई भित्राईयो।साथै चासो राख्नुहुने सम्पुर्णमा भोली देखी नयॅा कामको सुरुवात हुने कुराको जानकारी नी गराउछु।
 साथ सहयोग र मार्गदर्शन गर्नुहुने सम्पर्णमा हार्दिक नमन🙏🏻
#ToyotaPriusHybrid by @c____ba
0
3 years ago
Download
×

Download all media on this page

Photos Videos
back to up