Instagram story viewer> @msslp> Posts
966
followers
1520
following
सत साहेब सत्गुरुदेवकी जय हो
जय हो बन्दी छोड की
सबि भक्त आत्माम्को दासक
सत साहेबज्🙏
POSTS STORIES REELS TAGGED
Download All
#पसुपरानी #लाइ #मायागर्नुपर्छ by @msslp
0
12 hours ago
Download
🙏 सत् साहेब, बन्दीछोड की जय हो 🙏

📖 शास्त्रार्थ का शंखनाद — शास्त्रों के प्रमाण पर ज्ञान चर्चा 📖

🗓️ आज ४ अक्टोबर २०२६
⏰ आज साँझ ७:३० बजे
📺 साधना च्यानल | किस्त–२

🙏 हेर्न नभुल्नुहोस्। जसरी भए पनि आजको यो विशेष कार्यक्रम छुटाउन नदिनुहोस्।
किनकि यसमा शास्त्रअनुकूल भक्ति, आध्यात्मिक ज्ञान र जीवनको वास्तविक उद्देश्य को बारे शास्त्रका प्रमाणसहित ज्ञान चर्चा हुनेछ।

✨ एकपटक अवश्य हेर्नुहोस्, सुन्नुहोस् र सत्य ज्ञानलाई बुझ्ने प्रयास गर्नुहोस्। 🙏

#शास्त्रार्थ_का_शंखनाद #शास्त्रअनुकूल_भक्ति #आध्यात्मिक_ज्ञान #सत्संग #सत्साहेब #साधना_च्यानल by @msslp
0
16 hours ago
Download
अध्याय 4 का श्लोक 5
(भगवान उवाच)

बहूनि, मे, व्यतीतानि, जन्मानि, तव, च, अर्जुन,
तानि, अहम्, वेद, सर्वाणि, न, त्वम्, वेत्थ, परन्तप।।5।।

अनुवाद: (परन्तप) हे परन्तप (अर्जुन) अर्जुन! (मे) मेरे (च) और (तव) तेरे (बहूनि) बहुत-से (जन्मानि) जन्म (व्यतीतानि) हो चुके हैं। (तानि) उन (सर्वाणि) सबको (त्वम्) तू (न) नहीं (वेत्थ) जानता किंतु (अहम्) मैं (वेद) जानता हूँ। (5)

हिन्दी: हे परन्तप अर्जुन! मेरे और तेरे बहुत-से जन्म हो चुके हैं। उन सबको तू नहीं जानता किंतु मैं जानता हूँ। by @msslp
0
a day ago
Download
#परमेश्वर_आए_दया_करी_कर_दिया_कल्याण #trendingreels #foryouシ #SantRampalJiMaharaj by @msslp
0
3 days ago
Download
#परमेश्वर_आए_दया_करी_कर_दिया_कल्याण #trendingnow #viralreelschallenge #foryouシ taken in Satlok Ashram Dhanusha Nepal by @msslp
0
4 days ago
Download
प्रमाणको लागि : गरुड पुराण  पृष्ठ १६१ 

#गरुडपुराण #मानवजीवन #तत्त्वज्ञान taken in All Nepal by @msslp
0
4 days ago
Download
रामपालजी महाराजजी शास्त्रमा आधारित आध्यात्मिक ज्ञान र सदाचारको सन्देश दिनुहुन्छ। 🙏
#santrampaljimaharaja_is_real_guru_in_world #KabirisGod 

#Nepal #Nepali #NepalViral #ViralVideo #Trending #FacebookReels #Reels #NepaliReels #ViralReels #Explore #ForYou #FYP #NepalTrending #NepaliContent #नेपाल 🇳🇵 by @msslp
0
5 days ago
Download
#God #Afternoon #AllFriends ❤️

जति नै चाहना र दौडधुप भए पनि, एक दिन यो संसार छोड्नुपर्छ।
त्यसैले एक दिन मृत्यु अवश्य आउने सत्यलाई कहिल्यै नबिर्सौँ। 🙏

#HumanLife #TruthOfLife #Spirituality #SatSaheb #BandiChhod #Peace #LifeTruth by @msslp
0
5 days ago
Download
🙏सत् साहेब, बन्दीछोड की जय हो🙏 by @msslp
0
6 days ago
Download
🙏 सत साहेब सन्त रामपाल जी महाराजजीको ज्ञानअनुसार, सद्भक्ति नगरे ८४ लाख योनिमा भौँतारिनुपर्ने हुन्छ। त्यसैले मानव जीवनको महत्व बुझौँ र सद्भक्ति गरौँ। 🙏

#सद्भक्ति #सन्तरामपालजीमहाराज #आध्यात्मिकज्ञान #सत्साहेब #बन्दीछोडकीजयहो by @msslp
0
6 days ago
Download
🙏 सत् साहेब, बन्दीछोड की जय हो 🙏

 🌍 संसारभरिका मानवजातिका लागि साँचो भक्तिको सन्देश 🌍

संसारका सम्पूर्ण मानवजातिमा प्रेम, शान्ति, सद्भाव र मानवताको भावना जागृत होस्🙏

जगतगुरु तत्त्वदर्शी सन्त रामपाल जी महाराजजीको आध्यात्मिक ज्ञानबाट प्रेरणा लिऔँ र साँचो भक्तिको मार्ग बुझ्ने प्रयास गरौँ। साँचो भक्ति केवल बाहिरी देखावटीमा होइन, सत्य ज्ञान, सदाचार, दया, करुणा, प्रेम र मानवताको भावनामा पनि प्रतिबिम्बित हुनुपर्छ।

न जात ठूलो, न धर्मको घमण्ड, न धनी–गरिबको भेदभाव। हामी सबै मानव हौँ, र सबैप्रति प्रेम तथा सम्मान राख्नु हाम्रो कर्तव्य हो।

📖 शास्त्रअनुसार सत्य ज्ञान बुझौँ, अन्धविश्वासबाट बचौँ, नशा तथा दुर्व्यसनबाट टाढा रहौँ र आफ्नो अमूल्य मानव जीवनलाई सत्कर्ममा लगाऔँ।

🕊️ संसारलाई घृणाले होइन, प्रेमले जितौँ। ❤️ वैमनस्यले होइन, भाइचाराले जोडौँ। 🙏 अहङ्कारले होइन, नम्रताले अघि बढौँ। 🌎 मानवतामार्फत विश्वमा शान्तिको सन्देश फैलाऔँ।

आउनुहोस्, हामी सबै मिलेर यस्तो संसार निर्माण गर्ने प्रयास गरौँ, जहाँ धर्मका नाममा द्वेष होइन, प्रेम होस्; भेदभाव होइन, समानता होस्; र अशान्ति होइन, शान्ति होस्। 🌸🙏

सत् साहेब | बन्दीछोड की जय हो 🙏🌺

#SantRampalJiMaharaj #साँचोभक्ति #आध्यात्मिकज्ञान #मानवता #विश्वशान्ति #सदाचार #सत्साहेब by @msslp
1
6 days ago
Download
त्यही भएर दारु रक्सी चुरोट खैनी नानाथरिका नसालु पदार्थहरू सेवन गर्नु हुँदैन किनकि त्यो हाम्रो शास्त्रमा पनि वञ्चित गरिएको छ। by @msslp
0
6 days ago
Download
×

Download all media on this page

Photos Videos
back to up